ज्ञानेन्द्र शाहीले गरे उम्मेदवारी दर्ता

मुगु : राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्ञानेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहीले उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ को निर्वाचनबाट बहुमत ल्याएर विजयी भएका शाही