चोरी गरिएका सामान फिर्ता गर्नू - संसद् सचिवालय

काठमाडौं । संघीय संसद् सचिवालयले ‘जेनजी’को आन्दोलनका बेला चोरी गरिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । उपसचिव अधिराज राईले सोमबार (भदौ ३०) सूचना जारी गर्दै टेबल, कुर्सी, कम्प्युटर, माइकलगायत सामग्री अनधिकृक्तले व्यक्ति लगेको जनाएका