मितेरीले ल्यायो काठमाडौँसम्म सुतेर जान मिल्ने यात्रुबस

झापा :  मितेरीले बिरामीलाई काठमाडौँसम्म सुतेर जान मिल्ने सिल्पर सिटसहितको प्रविधि मैत्री थप दुई वटा बस आजदेखि सञ्चालनमा ल्याएको छ । मितेरी यातायात एण्ड अटो प्रालिले शुक्रवार चारआली स्थित पाउ पाथीभरा मन्दिरमा पूजा गरेर बिरामी सुतेर