पथरी बजारबाट भन्सार छलीका कपडासहित म्याजिक भ्यान नियन्त्रणमा, चालक पक्राउ

विराटनगर । भन्सार छली गरेर भारतदेखि भित्र्याइएका कपडा मोरङको पथरीशनिश्चरेबाट प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै झापाबाट पथरीतर्फ आउँदै गरेको म्याजिक भ्यानलाई नियन्त्रणमा लिएर गरिएको खानतलासीका क्रममा अवैध कपडा फेला परेको हो । इलाका