कांग्रेसमा ‘रुख’ र ‘चार तारा’ को भिडन्त, चुनाव चिह्न कसको ?

काठमाडौँ : विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस विभाजन भएपछि पार्टीको झन्डा र चुनाव चिह्नसहितको वैधानिकताका लागि दुवै पक्ष निर्वाचन आयोग धाइरहेका छन्। २७ पुसदेखि सुरु भएको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा चयन भएपछि देउवा समूह