चुनावी माहोलमै कांग्रेसमा लफडा : विशेष महाधिवेशनले विभाजनको जोखिम बढायो

काठमाडौँ : नेपाली काङ्ग्रेसभित्र अन्तरसंघर्ष र मतभेद उत्कर्षमा पुगेको छ। राष्ट्रिय राजनीतिमा चुनावी माहौल तातेको बेला काँग्रेस भने महाधिवेशन विवादमा अल्झिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन र इतर समूहबिच टकराबको