निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय, विशेष महाधिवेशनको विषयले चर्चा पाएन

नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे । सो क्रममा राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन