गायक प्रशान्त तामाङको आज अन्त्येष्टि गरिने
दार्जिलिङ : गायक तथा अभिनेता प्रशान्त तामाङको मङ्गलवार अन्त्येष्टि गरिने भएको छ। पारिवारिक स्रोतका अनुसार उनको जातीय परम्पराअनुसार अन्त्येष्टि गरिनेछ। ४३ वर्षको अल्पायुमा हृदयाघातका कारण दिल्लीमा निधन भएपछि सोमबार बिहान उनको पार्थिव शरीर वागडोग्रा विमानस्थलबाट शवयात्रासहित
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
पत्रपत्रिकाबाट