लम्पी स्कीन रोगबाट कोशीमा एक हजार ११६ चौपायाको मृत्यु

विराटनगर : कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगका कारण एक हजार ११६ वटा चौपायाको मृत्यु भएको छ। यो तथ्यांक पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, सुनसरी–धरानले सार्वजनिक गरेको हो। निर्देशनालयका अनुसार प्रदेशका तीन लाख ९४ हजार ५८५