कोशी मुख्यमन्त्री कार्कीले भने, 'संविधानमाथि कुठाराधात भयो'

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालको संविधान र जनप्रतिनिधिमूलक व्यवस्थामाथि खेलवाड हुने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट गरेका छन्। सामाजिक सञ्जाललमा उनले भनेका छन्,“नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र