जानकी मन्दिरमा ट्रफीको पूजा गर्दै एनपीएल टुर सकियो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजेता टिमले पाउने ट्रफीको टुर जकपुरधाममा गराइएको छ । शनिबार जनकपुरधामको जानकी मन्दिरमा एनपिएलको ट्रफीको पुजा गरिएको छ भने नगर परिक्रममा पनि गरिएको छ ।  एनपिएलका आयोजक टिम,