सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ हजार ८०० रुपैयाँले घट्दै २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको