निर्वाचनमा ‘क्लिन इमेज’को खोजी: उम्मेदवारका लागि निर्वाचन आयोगले ल्याएको मापदण्डमा के छ?

काठमाडौँ : २१ फागुनमा तय भएको प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोग उम्मेदवारको योग्यता र स्वघोषणा गर्नुपर्ने विषयमा केन्द्रित भएको छ । ताकि, स्वच्छ र निष्पक्ष व्यक्ति सांसद बन्न सकुन् । निर्वाचन आयोगले