सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँचजनाको मृत्यु, तीन जना घाइते
धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ उल्टीफुल चौक सडक खण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर