रुखबिनाका देउवा, देउवाबिनाको डडेलधुरा
काठमाडौँ : विशेष महाधिवेशनमार्फत चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक नेपाली काँग्रेसको मान्यता दिएसँगै शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सन्नाटा छाएको छ । अघिसम्म चियाचौतारामा भेला भएर देउवा–गगन र समग्र पार्टी राजनीतिबारे छलफल गर्ने कार्यकर्ता
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
पत्रपत्रिकाबाट