दुई वर्षको प्रतीक्षा टुङ्गियो, लक्ष्मीपूजाको दिन घर फर्किए विपिन तर शवको रूपमा

कञ्चनपुर : तिहार नजिकिँदै गर्दा विपिन जोशीकी बहिनी पुष्पा दाजुको प्रतिक्षामा थिइन्। उनको एउटै आग्रह थियो “दाइलाई जसरी पनि तिहारमा घर पुर्‍याइदिनु, मैले दाइलाई भाइटीका लगाउँछु।” तर यो तिहार पनि उनका दाइ फर्किएनन्, फर्कियो त केवल उनको निर्जीव