कांग्रेस फुटेन, भुइँ तहले नेतृत्व रोज्यो : गगन थापा
काठमाडौँ : नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा बुधवार नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
रासस
पत्रपत्रिकाबाट