धरानमा आगजनी र तोडफोड घटनामा संलग्नविरुद्ध प्रहरीमा किटानी जाहेरी

धरान । धरान उपमहानगरपालिकामा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न भएको आरोपमा १२ जना भन्दा बढी व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ। धरानका पूर्वमेयर मनोज मेन्याङबोले आफू सञ्चालन गर्दै