एक फोटो, जसले खरानी बनायो अंश वर्माको ‘चिया बगान’
काठमाडौँ । २३ र २४ भदौमा राजधानीसहित देशका विभिन्न सहरमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि ठुलो क्षति पुग्यो । प्रदर्शनकारीको निशानामा सार्वजनिक सम्पत्तिसँगै व्यापारिक घराना र राजनीतिक दलसँग जोडिबएका व्यक्ति परे । यही