सुनचाँदी पसलमा छापा हान्ने क्रममा भएको घटनाका दोषीलाई कारबाहीको माग
जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनकपुरको एक सुन पसलमा प्रहरीले छापा मार्ने क्रममा भएको विवादको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा गैरकानुनी