अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित
भोजपुर । उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिए । केही वर्षयता अलैँचीले निरन्तर
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर