कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात
पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएको छ। गत आवको सोही अविधको तुलनामा यो एक अर्ब २४ करोडले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका