गोरखा दरबारको दसैँघरमा जमरा राखियो

गोरखा : गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ। वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९:१३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी